जिप दुर्घटनामा एकजनाको मृत्यु

मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेतदेखि मुगु गमगढी तर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु र जुम्लाको सिमाना पर्ने बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको…

Logo