जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखनमा रोक लगाइने

जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो ।  त्यस्तै  जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी…

Logo