काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण

काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो । ती १२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा ए पनि देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाले जानकारी दिए । अमेरिकी सरकारको सेन्टर फर डिजिज…

Logo