बसले किच्दा सह चालकको मृत्यु

 चितवनमा बसले किच्दा सह चालकको मृत्यु भएको छ ।  आज बिहान भरतपुर महानगरपालिका–२५, स्थित शुक्रनगरमा ना५ख ९६७ नम्बरको बसले किच्दा सह–चालक भरतपुर–२४ का २१ वर्षीय सुरज नेपालीको मृत्यु भएको हो ।  उनको ८ः५० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस बिग्रिएपछि चालक र सह–चालक दुवैले बस मर्मत गरिरहेका थिए…

Logo