रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा

पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण रुपन्देहीमा रहेका इँटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन । इँटामा रुपन्देही आत्मनिर्भर जिल्ला रहे पनि व्यावसायिकहरू उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए । कोइलाको मूल्य बढेको र नेपालमा आयात हुने कोइला गुणस्तरहीन हुँदा समस्या थपिएको…

Logo