जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी -याली

जनकपुर । जनकपुरधाममा महिला÷मानव अधिकार रक्षकहरुले महिला हत्या÷हिंसा विरुद्ध -याली निकालेका छन् । शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको -याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ । ’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त -याली निकालेका…

Logo