काठमाडौं । प्रभु मनि ट्रान्सफरको रकम हिनामिना भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरील गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ । रेमिट्यान्सको रकम दुरुपयोगलाई ढाकछोेप गर्न प्रभु बैंकबाट करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले शाक्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरी अनुसन्धान अघि…