स्थानीय तह निर्वाचनको विषयमा दैनिकजसो झडप हुन थालेपछि पश्चिम रुकुममा प्रहरी प्रधान कार्यालयले एसपी डम्बर बहादुर विकलाई पठाएको छ । चुनावको विषयलाई लिएर कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि बिकलाई पश्चिम रुकुममा खटाएको हो । कांग्रेस र माओवादी कार्यकर्ताबीच चुनाव प्रचारको क्रममा कुटाकुट हुँदै आएको छ । गएराति मात्रै कांग्रेस कार्यकर्ताहरुको कुटाइबाट माओवादी…