आइतबार बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो । सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको…

Logo