गणतन्त्र दिवस तीन दिन मनाइने

सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४, १५ र १६ गते सरकारले गणतन्त्र दिवस मनाउने भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो।  निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र…

Logo