घाँटी रेटेर सौताको हत्या

उदयपुर,पछिल्लो समय हत्या गर्नु मानिसहरुले सामान्य रुपमा लिईरहेको पाईन्छ । अहिले कुनै दिन हत्या नभएका समाचार सुनौं न भन्दा पनि दिनहुँ त्यस्तै समाचार सम्प्रेशन भईरहेका छन् ।मानिसको मन यति निर्दयी किन बन्दैछ ? यो सबैमा उठ्ने प्रश्न हो । यस्तै उदयपुरमा पनि आईतबार दिउँसो एक महिलाले आफैंले घाँटी रेटेर सौताको हत्या गरेको प्रहरीले जनाएको छ…

Logo