७८ हजार लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या

पाँचथर । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको…

Logo