हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको मृत्यु

धादिङ । आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो । खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् ।लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ…

Logo