होलीकै दिन अप्रिय घटनाः सवारी दुर्घटनामा एक जनाको मृत्यु

धादिङ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरा जाने क्रममा धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटना हुँदा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुन मगरको मृत्यु भएको हो ।काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौंतर्फ आउँदैं गरेको ना ६ ख ४११४ नम्बरको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५…

Logo