आमा र छोरा एउटै कक्षामा

मार्तडीको हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकायाको उमेर ३९ वर्ष भयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन ।निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्छन । अनि खाना खाएर विद्यालय जान्छन । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोडेकी छन्…

Logo