आफ्नै हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

सन्धिखर्क । अर्घाखाँची सन्धीखर्क नगरपालिकामा आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेका हुन् ।जबरजस्ती करणीको बारेमा बालिकाले आमालाई बताएपछि आमाले प्रहरीमा उजुरी दिएकी थिईन् । उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।त्यस्तै अर्घाखाँचीको…

Logo