बेपत्ता व्यक्ति खोज्ने आयोग नै बेपत्ता

गुल्मी०५८ साल भदौ देखि रेसुङ्गा नगरपालिका २ का शेरबहादुर थापा वेपत्ता छन् । वेपत्ता पारिएका थापाको अहिलेसम्म कुनै खवर थाहा नभएको उनको परिवारले बताएको छ । ‘अहिले सम्म सास र लासको पत्तो छैन ,’ बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगसँग थापाकी पत्नी धनकलाले भनिन, ‘आयोग पनि नाम मात्रको भयो ।’हाल गुल्मीमा आयोगका सदस्य आईबहादुर गुरुङ्ग सहितको…

Logo