बुलेट मोटरसाइकल दाइजो नपाउँदा बुहारीको हत्या !

वीरगन्ज दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् ।कतारमा रहेका…

Logo