वडाध्यक्षका ५ वर्षीय छोरा अपहृत

कपिलवस्तु मायादेवी गाउँपालिका– ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षीय छोरा मोहम्मद एमान अपरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८ः ३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जाने क्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए ।एमान कान्छो छोरा हुन् । सुमैया मदरसामा कक्षा १ मा पढ्ने कान्छो छोरालाई रातो र कालो…

Logo