पुर्चौडी नगरपालिका–६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अपांगता भएकी व्यक्ति हुन् । उनको बायाँ खुट्टा र बायाँ आँखाले काम गर्दैनन् । बायाँ आँखाले पटक्कै नदेख्ने र बायाँ खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ वर्षअघि नै घरको मूली बाबुको मृत्यु भएपछि उनी…