धनकुटामा मोटरसाइकल दुर्घटना, बेलबारीका दुई जना घाइते

धनकुटामा म‌गलबार विहना भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका- ८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भट्टराई घाइते भएको प्रहरीले जनाएको छ। धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको को. १ ख…

Logo