नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले रक्सि खाएर त्रिभुवन भन्सार कार्यालयका कर्मचारीलाई कुटपिट गरेको खबर हल्ला मात्र भएको पर्यटन बोर्डले जनाएको छ । रेग्मीले रक्सि खाएर कर्मचारीलाई कुटपिट गरेको गरेको खबर पाए लगत्तै काठमाडाै मेडिकल कलेजमा गरिएको उनको मपासे परीक्षण रिपोर्ट समेत नेगेटिभ आएको छ । तिहारको भाइटिकाको दिन बेलायतबाट फर्किएका सिइओ रेग्मीले विमानस्थलको…