थारु समुदायको माघी महोत्सव शुरु

इटहरी, २२, पुसतराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा हिजो देखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ ।माघी अर्थात् नयाँ वर्षका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदाय बीच एकापसमा…

Logo