काठमाडौंका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ मंसिर ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुुनुवार पचास हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियारको टोलीले घुस लिँदालिदै पक्राउ गरेको हो ।यसअघि पनि निरीक्षक सुनुवार शेर्पा मलमा घुस लिन गएको सूचना पाएका उनलाई फलो गर्न गएको अख्तियारको आँखाबाट उनी उम्कन सफल भएका थिए ।केही महिना…

Logo