बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

महाकाली राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा बुधबार बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला…

Logo