ठूलाे पानी पर्ने सम्भावना छैन, यस्ताे छ तीन दिनको माैसम पूर्वानुमान

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। यसैकारण मौसम बदली भइरहेको हो। बुधबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली…

Logo