संखुवासभा हत्याकाण्ड: घटनास्थलबाट मोबाइल बरामद, लोकबहादुरका भाइ पनि छानबिनको दायरामा

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन्। हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो। अनुसन्धानका क्रममा घटनास्थलबाट नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।  हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा प्रहरीले नरेशमाथि…

Logo