आफ्नै छोराको हत्या अभियोगमा दम्पती पक्राउ

आफ्नै छोराको अभियोगमा दम्पती पक्राउरुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार ती दम्पतीले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन…

Logo