इतिहासमा आज: इराकमा १२ नेपाली हत्या भएकाे १७ वर्ष पूरादेखि दोस्रो विश्वयुद्ध समाप्तसम्म

आजकै मितिमा विश्वमा केके घटना भए ? संक्षिप्तमा हेरौँ : १ सेप्टेम्बर १९१४ मा रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो । १ सेप्टेम्बर १९२३ मा जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोकियो तथा योकोहामाका एक लाख पाँच हजार मानिसको मृत्यु भएको थियो । १ सेप्टेम्बर १९३९ मा दोस्रो…

Logo