बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन्। डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन्। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ। गाउँकै १७ वर्षीय किशोरसँग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ। आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा…