स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ। नेपालमा आज १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ। यससँगै…