ताप्लेजुङमा दैवीप्रकोप तथा विपद्का घटनाबाट तीन वर्षमा रु पाँच अर्ब ९९ करोड ४७ लाख ७४ हजार ४७४ क्षति भएको छ। विपद्जन्य घटनाबाट भएको क्षतिको पछिल्लो तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी आगलागीको घटनाबाट ७० प्रतिशत क्षति भएको छ। आगलागीका घटनाबाट तीन वर्षको समय अवधिमा रु चार अर्ब १७ करोड ८० लाख ८८ हजार ९७९ क्षति भएको छ।…