अफगानिस्तानबाट थप १६५ नेपाली आइपुगे

शुक्रबार अफगानिस्तानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरको कुवेत–काठमाडौं उडानबाट आएका हुन्। परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका जनाएको छ। स्वदेश फर्केकामध्ये धेरैजसो काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत र केही अन्य अनौपचारिकक्षेत्रमा काम गरिरहेकाहरू छन्। काठमाडौं आएकालाई अध्यागमन लगायतका प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा कोरोना…

Logo