पेस्तोल र बन्दुकसहित ३ जना प्रकाउ

काठमाडौंकाे कात्यानीबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन्। नयाँ बानेश्वर इलाका हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्यानीबाट पक्राउ गरेको हो।  त्यस्तै बागलुङकाे निसिखोला गाउँपालिका-४ माझपाखा बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय दल…

Logo