ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ। ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्षमाथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो। खोप कार्यक्रम बुधबार एकदिन मात्रै सञ्चालन हुने जनाएको छ। महानगरपालिकाभित्र विभिन्न ८ वटा खोप केन्द्र सञ्चालन गरेर खोप लगाइएको छ। खोप…