खोटाङका २ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक हुन सकेन

जिल्लाका १० स्थानीय तहमध्ये आठ स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी र केपिलासगढी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।  जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ८५ करोड आठ लाख…

Logo