काठमाडौं उपत्यकामा आज ४२७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना संक्रमित थपिएका हुन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ। नेपालमा आज २ हजार ४७६…