मेलम्चीका बाढीपहिराे प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट रु पाँच लाख ७७ हजार  सङ्कलन गरिएको थियो।   सो रकम शनिबार रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठसहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरे। यस रकम मध्येबाट…

Logo