आठ वर्षदेखि सडक नबनाइएको भन्दै बुढानिलकण्ठका बासिन्दा आन्दोलित

आठ वर्षदेखि सडक नबनाइएको भन्दै बुढानिलकण्ठका बासिन्दा आन्दोलित बनेका छन्। बुढानिलकण्ठ नगरपालिका–१२ का बासिन्दाले रकम सङ्कलन गरेर बनाएको सडक भत्काएर सरकारले लामो समयदेखि मर्मत नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। सरकारी कार्यालयले लामो समयदेखि तेन्जिंग चोक–खरिबोट सडक बाटो मर्मतमा वेवास्ता गरेको भन्दै आज वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराईको नेतृत्वमा सडक विभागको कार्यालयमा तालाबन्दी…

Logo