सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

काठमाडौँ । श्रद्धा, आत्मीय प्रेमसहित तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा मनाइने भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज हर्षोल्लासकासाथ मनाइँदैछ । विशेषगरी मैथिल र भोजपुरी समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भरद्वितीया पर्व तराईवासीहरूको महान् चाड हो । यो पर्व दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा…

Logo