आज पनि संक्रमितभन्दा निको हुने धेरै, ७ हजार २२६ जना निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ। नेपालमा आज ६ हजार ९३९ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको…

Logo