नेपालमा कहिलेदेखि ओरालो लाग्ला कोरोना सङ्क्रमण र मृत्युदर ?, के भन्छन् विज्ञहरू?

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभरि प्रतिबन्धात्मक कदमहरू जारी रहँदा अहिले पनि औसतमा दैनिक आठ हजार सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाउँछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोभिड-१९ सँग सम्बन्धित कारणले दैनिक औसतमा १५० देखि २०० जनासम्मको मृत्यु हुने गरेको छ। मङ्गलवारसम्म नेपालभरि एक लाख १७ हजार जनामा सक्रिय सङ्क्रमण पुष्टि भएको मन्त्रालयले…

Logo