यस्तो छ आज देशभरको मौसम

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस हुनुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षा कायमै रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ…

Logo