नेपालमा आज ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ९७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका…