निषेधाज्ञा कार्यान्वयन गर्न काठमाडौंमा ३ हजार ३ सय प्रहरी परिचालन हुँदै

नेपाल प्रहरीले कोभिड–१९ को दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएपछि मानिसहरूको चहलपहल नियन्त्रणका लागि मातहतका प्रहरी जनशक्तिलाई परिचालन गर्ने तयारी गरेको छ। निषेधाज्ञा जारी भएर लागू भएका जिल्लादेखि सक्रिय संक्रमित बढी देखिँदै गएका जिल्लाहरूमा चहलपहल नियन्त्रणमा प्रहरी परिचालन गर्ने भएका हुन्। काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३ सय बढी प्रहरी जनशक्ति परिचालन हुने भएका छन्। महानगरीय…

Logo