नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जना निको भएका…

Logo