वैशाख १६ गतेदेखि के खुल्छन्, के बन्द हुन्छन्?

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ। काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले साेमबार साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।   बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, सङ्घसंस्था…

Logo