कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने सरकारको आँकलन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन्। सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए।  जनजीविकाको रक्षा गर्दै आर्थिक…

Logo