नेपालमा आज २ हजार ६१९ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा आज २ हजार ६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट १३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या २ लाख ९७ हजार ८७ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८ जना निको भएका…

Logo