नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड–१९ घरदैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ। उनको परिवारले बुधबार स्वयंम्भूनाथ मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो। मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्रीसहित घरदैलो अभियान सञ्चालन गरेका थिए। मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान…